सूचना
विपन्न नागरिक उपचार सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्वास्थ्य संयोजक
सेवा दिने कार्यालय:
न.पा. को कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- वडा सिफारिस
- अस्पतालको रोग निदानको पत्र
- बिरामीको नागरिकता/ दुई प्रति फोटो
- बिरामी आउन नसक्ने अवस्थमा बिरामीको परिवारको/आफन्तको नागरिकता अथवा परिचय पत्र